अनुसूची ३
दफा ७ को उपदफा (१) सँग सम्बन्धित
… … …अड्डा । अदालतबाट जारी भएको … … … ठाउँ बस्ने प्रतिवादी … … … का नाउँको सात दिने समाव्हान वा इतलायनामा … … … ठाउँ बस्ने … … … ले तपाईको नाममा … … …मितिमा … … … मुद्दामा यस अड्डा । अदालतमा उजुर बयान । फिरादपत्र दिएको हुनाले सो उजुर बयान । फिरादपत्र र तत्सम्बन्धी लिखत प्रमाणको नक्कल यसै साथ पठाई दिएको छ । तसर्थ बाटोको म्याद बाहेक सात दिनभित्र प्रतिवादी वयान वा प्रतिउत्तरपत्र दिन आफनो लिखत प्रमाणको सक्कल नक्कल जो छ सो र सो बमोजिमको एक एक प्रति नक्कल समेत लिई यस अड्डा अदालतमा हाजिर हुन आफै नै आउनु होला वा अख्त्यारनामा लेखी वारिस पठाउनु होला कानून बमोजिम पूर्पक्ष हुनेछ ।
इति सम्वत्….. साल…..गते रोज….. शुभम्।